Loading...
Loading...
नेकपा माओवादी केन्द्रले ७ प्रदेशमा नयाँ इन्चार्ज तोक्यो, को कहाँ हेर्नुस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले ७ प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। माओवादीको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकले मन्त्री बनेकाहरुलाई इन्चार्जबाट हटाउँदै नयाँलाई जिम्मेवारी दिएको हो।

जस अनुसार प्रदेश १ राम कार्की, २ विश्वनाथ साह, ३ हितमान शाक्य, ४ हितराज पाण्डे, ५ मणि थापा, कर्णाली प्रदेशमा जनार्दन शर्मा र ७ मा लेखराज भट्टलाई पार्टी इन्चार्जको जिम्मेवारी दिइएको माओवादी नेता मणी थापाले बताए। शाक्य र भट्टलाई भने माओवादीले यथावत नै राखेको हो।

मन्त्री बनेपछि वर्षमान पुन, शक्ति बस्नेत, मात्रिका यादव इन्चार्जबाट हटेका हुन्। यस्तै प्रमुख सचेतक देवगुरुङ पनि इन्चार्जबाट हटेका हुन् भने गोपाल किराँतीलाई माओवादीले कारबाही गरेको हो।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IO7PVe via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.