Loading...
Loading...
चुडामणी शर्माको घरमा नेकपा कार्यकर्ताले गरे ढुंगामुडा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।  आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माको घरमा ढुंगामुडा गरिएको छ । बुढानिलकण्ठस्थित शर्माको निवासमा मंगलबार दिउँसो युवाहरुको समूहले ढुंगामुडा गरेको र केहीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले जानकारी दिए।

उनका अनुसार घटना दिउँसो ३ बजेतिर भएको हो। ‘बसमा आएको एक समूहले शर्माको घरमा ढुंगा प्रहार गरेको रहेछ, क्षति खासै भएको छैन्,’ प्रवक्ता न्यौपानेले भने– ‘बुढानिलकण्ड वृतले एउटा बस र केही मान्छेलाई नियन्त्रणमा लिएर केही कसो हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।’

कर फछ्र्यौट आयोगमा सदस्य भएर विभिन्न व्यापारिक फर्महरुलाई छुट दिएर राज्यलाई अर्बौ रुपैयाँ नोक्सानी पुर्याएको र अकुत सम्पत्ति कमाएको आरोपमा शर्मामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nOqpms via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.