विना विभागीय मन्त्री प्रभाकरलाई सहिद परिवारले चप्पलले हाने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
रुकुम । माओवादी केन्द्रका नेता रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरलाई सहिद परिवारले चप्पलले हानेका छन् ।
चुनावी प्रचारको क्रममा बुधबार बाफिकोटमा आयोजित चुनावी सभामै सहिद परिवार निर्मला खड्काले नेता प्रभाकरमाथि आफ्नो खुट्टाको चप्पल निकालेर हिर्काएकी हुन् ।
विना विभागीय मन्त्रि समेत रहेका प्रभाकरले सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले विहीबार दिउँसो ४ बजे बाफिकोट गाउँपालिकाको नेटामा आफ्नै खुट्टाको चप्पल निकालेर हानेको बताइएको छ ।
जनयुद्धमा सुराकी गर्ने एमालेसँग एकता गरेर सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले चप्पल हानेपछि वाइसिएल कार्यकर्ताहरले निर्घात कुटपिट गरेका छन् । अहिले खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zPqBrh via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

