Loading...
Loading...
क्याटरीनासँगको रोमान्सका कारण सलमान विवादमा फस्न सक्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी ।

फिल्म ‘पद्यमावती’ पछि बलिउडमा फिल्म ‘टाइगर जिंदा है’ मा एक ठूलो विवाद आउन सक्ने देखिएको छ । सेन्सर बोर्डले क्याटरीना र सलमानको यो लब स्टोरीको लागि गाइडलाइन जारी गर्ने बताएको छ ।

फिल्ममा सलमान एक हिन्दुस्तानी एजेन्टको रोलमा छन भने क्याट्रीना पाकिस्तानी जासूसको भूमिकामा छन । तर फिल्ममा दुबैबीच यस्तो रोमान्स गराइएको छ कि जसको कारण यी दुई कलाकारका साथ फिल्म नै विवादमा आउन सक्ने बताइएको छ । सेन्सर बोर्ड यसको विरोधमा देखिएको छ । यदि सेन्सर बोर्डले यो लभ स्टोरीमा सेन्सर गरेमा फिल्मै ठूलो प्रभाव पर्ने देखिएको छ ।

भारत पाकिस्तान रोमान्स र सम्बन्ध बारे अहिले अनौपचारिक बन्देज लागेको कारण यो फिल्मलाई प्रमाणपत्र पाउन कठिन हुने बताइएको छ ।

The post क्याटरीनासँगको रोमान्सका कारण सलमान विवादमा फस्न सक्ने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2zwOmXe
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.