Loading...
Loading...
शाहरुख खान र करण जोहर तनावमा, दिल्ली सरकारले पठायो नोटिस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी ।
सिद्धार्थ मल्होत्रा, सोनाक्षी सिन्हा र अक्षय खन्ना अभिनित फिल्म इत्तेफाक बक्स अफिसमा हिट भएको छ । समिक्षकले पनि फिल्मको तारिफ गरेका छन । तरपनि निर्माता भने तनावमा छन । फिल्ममा यस्तो कुरा देखाइएको छ कि जसको कारण कानूनी रुपमा फस्न सक्ने बताइएको छ ।

फोल्म इत्तेफाक को निर्माता शाहरुख खान र करण जोहरलाई दिल्ली सरकारले नोटिस पठाएको छ । फिल्ममा सिगरेटलाई बढावा दिएको आरोप निर्मातालाई लागको छ । फिल्मको पोस्टरमै अक्षय खन्नालाई सिगरेट पिएको देखाइएको छ र कुनै वैधानिक चेतावनी पनि देखाइएको छैन ।

The post शाहरुख खान र करण जोहर तनावमा, दिल्ली सरकारले पठायो नोटिस appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2AC8hSn
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.