Loading...
Loading...
परिवार दलका अध्यक्ष ढकाल रबिन्द्र अधिकारीको चुनाब प्रचारमा सहभागी 
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पोखरा। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनका उम्मेदवार रबिन्द्र अधिकारीलाई मत माग्दै घर दैलो कार्यक्रममा सहभागी हुनु भयको छ । कास्की क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभयका नेकपा एमालेका युवा नेता अधिकारीलाइ बिजयी गराउन मतदाता संग आग्रह गर्दै नेता ढकालले रबिन्द्र अधिकारी जस्तो विकास प्रेमी, सक्षम, पारदर्शी र मिलनसार नेता संसदमा पुग्नु राष्ट्रकै जित हुने उल्लेख गर्नु भयो । कलेज अध्ययन गर्दाका समकक्षी युवा नेताहरु अधिकारि र ढकालले एक आर्काको प्रसंशा गर्दै बिजयको अग्रिम शुभकामना दियका थिय । अध्यक्ष ढकालले नेपाल परिवार दल कास्कीका दुइ हजार साधारण सदस्यहरु वाम गठबन्धनका सबै उम्मेदवारहरुलाई बिजयी गराउन लागिपर्ने बताउनु भयो । उम्मेदवार अधिकारीले शान्ति बाहकको परिचय बनायका पूर्व मन्त्रि ढकाल आफ्नो निर्बाचन क्षेत्रमा आयर एक्यबद्धता जाहेर गर्दा आम मतदाता थप उत्साहित हुनु भयको बताउनु भयो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zUTuSI via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.