Loading...
Loading...
डेढ महिनाअघि जापान आएकी भीमाको उपचारका क्रममा मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
टोकियो, ३१ भदौ । जापानको नागोयाको खामिदामा बस्दै आएकी चितवन लंखुकी भिमा कँडेल पाण्डेको शुक्रबार राति निधन भएको छ । सिनोदावासी स्टेशन नजिकै नागोया हार्ट सेन्टरमा उपचारको क्रममा उनको शुक्रबार राति मृत्यु भएको हो । 

उनी डेढ महिनाअघि मात्रै जापान आएकी थिइन् । जापान आएको ८–१० दिनमा नै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । उनका श्रीमान् डेढ वर्षअघि जापान आएका थिए । 

मृतक कँडेलको शव अस्पतालको शव गृहमा राखिएको छ । अत्येष्टी यही सेप्टेम्बर १९ तारिख मंगलबार साढे ९ बजे गरिने भएको छ ।  

अन्त्येष्टिमा सहभागी भईदिन लागि जापानमा रहेका चितवनबासी, एनआरएन लगायत बिभिन्न संघसंस्थामा आवद्ध एवं नागोया क्षेत्रका नेपालीहरूलाई परिवारले अनुरोध गरेको छ । 
- समुन्द्रपारीबाट


#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2f1h07b

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.