Loading...
Loading...
गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच काठमाडौंमा गोली हानाहान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच काठमाडौंमा गोली हानाहान भएको छ। पेप्सीकोलामा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर चक्रे मिलनका एक सहयोगी घाइते भएको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहका व्यक्तिले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै गोली चलाएपछि दोहोरो फाइरिङ भएको काठमाडौंका एसएसपी दिवेश लोहनीले बताए।

प्रहरीमाथि गोली चलाइएपछि प्रतिरक्षामा प्रहरीले चलाएको जवाफी फायरिङबाट एक जना घाइते भएको उनले बताए।

प्रहरीको गोली रामेश्वर गौतम घाइते भएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल भर्ना गरेको छ।

उनको घुँडामुनि गोली लागेको छ ।

The post गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच काठमाडौंमा गोली हानाहान appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wHZoIL via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.