भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

कांग्रेस पहिलो, संघीय समाजवादी फोरम दोस्रो स्थानमा
काठमाडौं– दुई नम्बर प्रदेशको गत सोमवार भएको स्थानीय तहको नतिजा करिब करिब अन्तिम अवस्थामा आएको छ ।
दुई नम्बर प्रदेशको ८ जिल्लामा एक महानगर, तीन उपमहानगरसहित एक सय ३६ स्थानीय तहमध्ये शनिवार रातीसम्म १ सय १४ स्थानीय तहको नतिजा आएको छ ।
अहिलेसम्म नेपाली कांग्रेसले ३४ स्थानीय तहको प्रमुखसहितको जीत हासिल गरेको छ भने संघीय समाजवादी फोरमले २२ स्थानीय तह जितेको छ ।
राजपा नेपालको २० स्थानीय तह जित्दै तेस्रो स्थान कायम राखेको छ भने नेकपा माओवादी केन्द्रले १९ स्थानीय तहमा जीत हासिल गरेको छ ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको एमालेले भने अहिलेसम्म १३ स्थानीय तह मात्र जितेर पाँचौ स्थानमा रहेको छ ।
यसैगरी नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति पार्टीले एक स्थानीय तहको प्रमुख जितेको छ ।
सूचि हेर्नुहोस्ः
The post १ सय १४ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (सूचिसहित) appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2we3c00 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

