Loading...
Loading...
एनआरएनए घानाको अध्यक्षमा पदम राना निर्विरोध
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
विजय थापा, २१ अगस्ट, घाना । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद घानाको तेश्रो वार्षिक साधारणसभा घानाको आकरामा सम्पन्न भएको छ ।

संघका अध्यक्ष मीन मगरको सभापतित्वमा भएको साधारण सभाले वर्ष २०१७-२०१९ का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिमा जगन्नाथ पाठक उपाध्यक्ष, बालकृष्ण निरौला महासचिव, विकास सुवेदी सचिव र कपिल खराल कोषाध्यक्ष चयन भएका छन् ।

त्यसैगरी सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युवा संयोजक चयन भएका छन् ।

समितिको सदस्यहरुमा मनोरथ खडका, बैकुण्ठ पौडेल, युबराज भट्टराई, सुनिल चौधरी र शेरबहादुर खडका रहेका छन् ।


#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2wBZVL1

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.