Loading...
Loading...
राणा पक्षका १८ सांसदलाई कारबाही गर्ने राप्रपाको निर्णय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । सोमबार व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयकमाथि भएको मतदानमा पार्टीको जारी गरेको ह्वीपको अवज्ञा गर्दै संसदमा उपस्थित नभएका सांसदहरुलाई कारवाही गर्ने राप्रपाले बैठक बोलाएको छ ।

सांसदहरुले पार्टीको निर्णय विपरित संसदमा प्रस्तुत भएको भन्दै कारवाही गर्न राप्रपाले आकस्मिक बैठक बोलाएको हो । राप्रपाले पदाधिकारी, संसदीय दल र कार्यसम्पादन समितिको आकस्मिक बैठक हो । सोमबार व्यवस्थापिका संसद बैठकमा १८ सांसद अनुपस्थित भएर पार्टीको ह्वीप उलंघन गरेको भन्दै छलफल गर्न बैठक बोलाइएको हो ।

सोमबार संसदमा राप्रपाका १९ जना मात्रै उपस्थित भइ संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरेका थिए । तर पार्टीले अनिवार्य संसद बैठकमा उपस्थित भई संशोधनको विपक्षमा भोट हाल्न ह्वीप जारी गरेको थियो । अनुपस्थित हुने र ह्विप उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने राप्रपाले जनाएको छ ।

The post राणा पक्षका १८ सांसदलाई कारबाही गर्ने राप्रपाको निर्णय appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wzDsOI via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.