भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

दिपिका पादुकोण विश्वकै सबैभन्दा बढी कमाई गर्ने नायिका मध्येमा गनिएकी छिन्। फोर्ब्स म्यागजिनले विश्वका सबैभन्दा बढी पारिश्रमिक पाउने नायिकामा दिपिकालाई दशौँ स्थानमा राखेको छ। दिपिकाको कमाई १ करोड डलर (करिब १०७ करोड रुपैयाँ) आकंलन गरिएको छ।
यस्तो कमाई गर्ने कलाकारहरुले कस्तो गाडी चढ्लान?
दिपिकाको ग्यारेजमा Audi Q7, Audi R8, अनि BMW 7 गाडी छन्। Audi Q7 को करिब ७३-८० लाख भारु पर्दछ।
प्रियंका चोपडा Rolls Royce Ghost चढ्छिन्। यसको मूल्य करिब ४.९३- ५.६२ करोड भारु पर्दछ।
सोनाक्षी सिन्हा BMW 5 सेरिजको Grand Turismo (GT) गाडी चढ्छिन्। यसको मूल्य करिब ४९ लाख भारु बाट सुरु हुन्छ। १ करोड ३२ लाख भारु सम्म पर्दछ।
क्याट्रिना कैफले दिपिका झै Audi Q7 चढ्छिन्। यसको मूल्य करिब ७३-८० लाख भारु पर्दछ।
कंगना रनावत BMW 7 गाडी चढ्छिन्। यसको मूल्य करोब १ करोड-१ करोड ६ लाख भारु सम्म पर्दछ।
अनुष्का शर्मा Range Rover Vogue गाडी चढ्छिन। यसको मूल्य करिब २.६ करोड भारु पर्दछ।
ऐश्वर्या राय बच्चन Audi A8L गाडी चढ्छिन्। यसको मूल्य मोडल अनुसार १.२-९.९ करोड भारु सम्म पर्दछ।
विपाशा बसु Porsche Cayenne चढ्छिन्। यसको मूल्य करिब १ करोड-१ करोड ८ लाख सम्म पर्दछ।
शिल्पा शेट्टी Bentley Continental गाडी चढ्छिन्। यसको मूल्य करिब ३.३-४.४ करोड भारु पर्दछ।
सन्नी लियोनी Maserati Quattraporte गाडी चढ्छिन्। यसको मूल्य करिब १.५-२.२ करोड भारु पर्दछ।
यो पनि पढ्नुस्
।अहिले गोरी बनेका पहिलेका ९ काली बलिउड नायिका
८ फिल्म जसमा सिनको लागि नायक-नायिकाले साच्चैको सेक्स गरे
कोरियन फिल्मबाट कपि गरिएका ८ बलिउड फिल्म
The post कस्ता गाडी चढ्छन् बलिउड नायिका? यस्तो छ मूल्य सूची appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2vSaKWy
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

