आज साँझ पाँच वजे मन्त्रिपरिषद् विस्तार
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं,१० साउन । आज साँझ पाँच वजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मन्त्रीको नाम टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा रहेको बेला मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले मन्त्रीको शपथ ग्रहण समारोहको तयारी गर्न राष्ट्रपति कार्यालयलाई आग्रह गरेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार मुख्य सचिवले राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई फोन गरि तयारमा रहन निर्देशन दिएका छन् ।
The post आज साँझ पाँच वजे मन्त्रिपरिषद् विस्तार appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tVtLow via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

