आज भोलिमै पन्ध्र सांसद सहित राप्रपा फुट्ने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं। पुर्वपञ्चहरुको पार्टि राप्रपामा विवाद र विग्रह हुनु कुनै नयाँ घट्ना होइन अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन ।
सदाबहार झगडिया पार्टीको छवि बनाएका यही राप्रपाभित्र केही समयदेखि भुसको आगो झै सल्किएको विवादले अब भने अलि भिन्न मोड लिने संकेतहरु देखापर्न थालेका छन् ।
पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठकबहिष्कार गरिरहेका बेला एउटा समुह कमल थापासंग बस्नै नसक्ने निष्कर्षमा पुगेको छ ।, यो खबर आजकोसाँघु साप्ताहिकमा छापिएको छ ।
The post आज भोलिमै पन्ध्र सांसद सहित राप्रपा फुट्ने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2eMMbpU via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

