Loading...
Loading...
कपिल शर्माबारे उनकी बहिनीको नयाँ खुलासा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी । कमेडी शो ‘द कपिल शर्मा शो’ को सुटिङ रद्ध गरेपछि कपिल शर्माविरुद्ध अनेक टिप्पणी भएका छन् ।

बुधबार फिल्म मुबारकाँको टोली अनिल कपुर, अर्जुन कपुर, इलियाना डिकुज र अथिया सेट्टी कपिलको शोमा सुटिङका लागि पुगे । तर उनीहरु चार घण्टा कुरेर विना सुटिङ नै फर्किए । कारण थियो कपिल बिरामी हुनु ।

कपिल स्वयमले आफ्नो स्वास्थ्य ठिक नभएको र पछि सुटिङ गर्ने बताएका थिए । मुबारकां टोली विना सुटिङ फर्किएपछि कपिल अनप्रोफेसनल भएको आरेप लागेको छ । उनका फ्यान्स र कार्यक्रमका लागि आएका दर्शकहरु पनि दुखी भएका छन् । तर यो सबै घटनाक्रमको उनी बहिनी पूजा देवगनले स्पष्ट पारेकी छिन् ।

 

‘अहिले भाई (कपिल) को स्वास्थ्यसँग जोडिएर थुप्रै विषय उठेका छन् र उनलाई अनप्रोफेस्नल पनि भनिएको छ, उनले भनिन्, उ कामको पूरा सम्मान गर्छ ।’ पूजाले भाई डिप्रेसनको शिकार भएको हुन सक्ने खुलासा गरिन् ।

तर उनले भाइले यो कुरा परिवारका सदस्यलाई नबताएको पनि दाबी गरिन् । गएको हप्ता कपिल सुगर र ब्लड प्रेसरको समस्या भएपछि पूजा उनलाई भेट्न मुम्बई पुगेकी थिइन् ।

The post कपिल शर्माबारे उनकी बहिनीको नयाँ खुलासा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2tp648M
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.