भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

दार्जिलिङ यति बेला रणमैदानमा बदलिएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई सबै सरकारी विद्यालयहरूमा अनिर्वाय बनाएपछि भड्किएका नेपाली भाषी भारतीयहरूले गोर्खाल्याण्ड आन्दोलनलाई चर्काएका हुन् ।
दार्जिलिङमा नेपाली भार्षीले चलाएको आन्दोलनलाई ममता बेनर्जीले आतंककारी भनेर दमन गर्न थालेकी छिन् । उनको यो कठोर र गलत कमदको भारतभरि विरोध सुरु भएको छ । तीन जना नेपाली भाषी भारतीयले गोर्खाल्याण्डको मागका कारण आफ्नो ज्यान पनि गुमाइ सकेका छन् ।
एक करोडभन्दा धेरैको संख्यामा रहेका नेपाली भाषी भारतीय नागरिकहरूले अब आफ्नो आन्दोलनलाई यत्तिकै छाड्ने पक्षमा छैनन् । यही अवस्थामा भारतीयहरूले नै तयार पारेको नेपाली भाषी भारतीयले भारतमा पुर्याएको योगदानसम्बन्धी डकुमेन्ट्री सार्वजनिक भएको छ ।
The post मोदीको छातीमा हतियार तेस्र्याउन नपरोस भन्दै गोर्खा सेनाले दिए यस्तो कडा चेतावनी ! (हेर्नुहोस भिडियो) appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2swXFjO
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

