Loading...
Loading...
सलमानलाई ‘आत्महत्या’ गर्न मन लाग्ने रोग
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बलिउडका चर्चित अभिनेता सलमान खान एक डरलाग्दो न्युरोलोजिकल रोगबाट ग्रसित भएको थाहा भएको छ। उनले हालसालै सार्वजनिक भएको चलचित्र ट्युबलाइटको प्रमोशनल कार्यक्रमकका दौरान यसको खुलासा गरेका हुन्।

 

उनले आफूलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग रहेको बताए। यसलाई निकै डरलाग्दो रोग मानिन्छ जसलाई सुसाइडल डिजिज अर्थात आत्महत्या गर्न मन लाग्ने रोग समेत भनिन्छ।

 

यस रोगबाट ग्रसित मानिस आत्महत्या गर्ने विषयमा सोच्ने गर्दछ ।सलमानले आफूलाई यही रोगका कारण कयौंपटक आत्महत्या गर्न सोच पलाएको बताए।

 

के हो सलमानलाई लागेको ट्राइजेमिलन न्युरालजिया ?

ट्राइजेमिलन न्युरालजिया यस्तो क्रोनिक पेन डिसअर्डर जसले सिधै ट्राइजेमिनल नर्भलाई प्रभावित गर्दछ। यो नर्भ टाउको कयौं ठाउँबाट पार भएको हुन्छ। यसले गर्दा अचानक असहनिय पिडा र जलन हुने गर्दछ, यस्तो अनुभव हुन्छ कि अनुहारमा कुनै बिधुतिय शक लागेको होस।

यस्तो तीब्र पिडा र  जलन केहि सेकेण्ड देखि दुइ मिनेट सम्म रहन्छ।

The post सलमानलाई ‘आत्महत्या’ गर्न मन लाग्ने रोग appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2sd1ZrL
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.