Loading...
Loading...
पहिलो दिनमै कसैले नकमाएको कमायो, बाहुबलीले तोड्यो रेकर्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ वैशाख, एजेन्सी ।

यस वर्षको सबैभन्दा चर्चित  फिल्म बाहुवली-२ हिजो शुक्रबारदेखि विश्वव्यापी रुपमा प्रदर्शन भएको छ ।

विश्वव्यापी रुपमा प्रदर्शन भएको बाहुबली-२ ले पहिलो दिनमै वर्ल्ड ग्रोस कलेक्सन अन्तर्गत २०१ करोड भारतीय रुपैया कमाएको ट्रेड एनालिस्टको अनुमानित आकडा छ । पहिलो दिन भारतमा १४५ करोड भारु, अमेरिका मा ३३ करोड भारु, खाडी मुलुकमा ११ अन्य देशमा १२ करोड भारु गरि बाहुबलीले एक दिनमा विश्वभरबाट २०१ करोड भारु कमाएको हो ।

फिल्म एनालिष्टहरुले फिल्मले ३ दिनमा ८०० करोड भन्दा बढि कमाउन सक्ने अनुमान गरेका छन् । यो फिल्म पहिलो दिनमा ९००० स्क्रिनमा रिलिज भएको थियो ।

यो पढ्नुस्।

यी ५ कारणले बाहुबली- ३ पनि बन्छ

The post पहिलो दिनमै कसैले नकमाएको कमायो, बाहुबलीले तोड्यो रेकर्ड appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qhT6bO
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.