Loading...
Loading...
विनोद खन्नाको अन्तिम इच्छा, जो पुरा भएन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ वैशाख, एजेन्सी।

हिन्दी सिनेमाका दिग्गज अभिनेता विनोद खन्ना पाकिस्तानको पेशावर स्थित आफ्नो पुस्तैनी घर देख्न चाहन्थे, तर उनको यो इच्छा पुरा हुन सकेन।

विनोद खन्नाको बिहिबार एक अस्पतालमा निधन भयो। उनी ७० वर्षका थिए। सन् २०१४ मा भआरत यात्रामा आएका खैबर पख्तुनख्वाह प्रान्तमा सांस्कृतिक धरोहर परिषद्का महासचिव शकील वहीदुल्लालाई अटोग्राफ दिदाँ खन्नाले पेशावरका मानिसहरुलाई शुभकामना दिदै त्यहाँ स्थित आफ्नो पुस्तैनी शहरको यात्रा गर्ने इच्छा दर्शाएका थिए।

शकीलको अनुसार विनोदले पेशावर स्थिति आफ्नो आमा-बाबु र पूर्वज बसेको घर हेर्न त्यहाँ जाने इच्छा प्रकट गरेका थिए। उनको घर अहिले पनि पेशावरमा छ र अल पाकिस्तान वुमेन्स एसोसिएसनले सो घर प्रयोग गर्दै आएको छ।

यो पढ्नुस्: विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी ९ बलिउड कलाकार आखिर कहाँ थिए ?

विनोद खन्नाको जन्म ७ अक्टोबर सन् १९४६ मा पेशावर पाकिस्तानमा भएको थियो। भारत-पाकिस्तान विभाजन हुँदा उनको परिवार भारतको मुम्बई आएर बसेको थियो।

विनोद खन्नाले ‘मेरे अपने’, ‘कुर्बानी’, ‘पूरव और पश्चिम’, ‘हाथ की सफाई’, ‘हेरा फेरी’, ‘मुकद्धर का सिकंदर’ जस्ता फिल्म खलेका छन्।

The post विनोद खन्नाको अन्तिम इच्छा, जो पुरा भएन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pf6BdV
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.