भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ वैशाख, एजेन्सी ।
फिल्म क्षेत्रमा प्रवेश गरेलगत्तै चर्चित अभिनेत्री मनिषा कोइरालाले कैयौ बलिउड स्टारसंग काम गरिन्, उनका कयौँ फिल्म हिट पनि भए । तर अचानक उनी फिल्म क्षेत्रबाट गायब भइन् । यसको धक्का फिल्म उद्योग र उनका फ्यानलाई पर्यो । अहिले मनिषा संजय दत्तको बायोपिकमा देखा पर्दैछिन्।
तर यसअघि नै उनको एक तस्विर भाइरल छ । ‘डियर माया’ फिल्ममा मनिषालाई यस्तो देखिएको हो । यस फिल्ममा उनी एक बृद्धाको भूमिकामा देखा पर्ने भएकी छिन् । हालै बाहिर आएको यो फिल्मको टिजरमा मनिषाको हुलिया सजिलै पत्ता लगाउन सकिदैन ।
अनुहारमा चाउरी परेको र कालो पहिरनमा बृद्धाको भूमिकामा देखिएकी मनिषाको यो पहिलो दृश्य हो । क्यान्सरसंगको सफल लडाई पश्चात उनी पुन: फिल्मी क्षेत्रमा फर्किएकी हुन् ।
साथै संजय दत्तको बायोपिकमा संजय दत्तको आमाको भूमिकामा पनि उनलाई छिट्टै देखिनेछ।
यो पढ्नुस्:
रनवीरको कारण आमा बनिन् मनिषा कोइराला
The post मनिषाको यस्तो अवस्था, एकाएक तस्विर भाइरल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2plNizI
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

