दोस्रो दिनको कमाइ झण्डै पहिलो दिनझै, नयाँ रेकर्ड बनाउँदै बाहुबली-२
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१८ वैशाख, एजेन्सी।
बाहुबली -२ : द कन्क्लुजनले सबै रेकर्ड तोड्दै बलिउडमा सर्वाधिक कमाइ गर्ने फिल्म बन्न जाँदै छ। बाहुबली-२ को हिन्दी संस्करणले रिलजको दोस्रो दिन ४० करोड संकलन गरेको छ। पहिलो दिन ४०.७५ करोड संलकन गरेको बाहुबलीले २ दिनमा करिब ८१ करोड कमाएको हो।
हिन्दी, तलेगु, तमिल र मलायालम भाषामा एक साथ शुक्रबार रिलज भएको बाहुबली-२ ले पहिलो दिन सबै भाषामा गेरेर १५५ करोड भारु कमाएको थियो। हिन्दी संस्करणले रिलिजको ३ दिनमै १०० करोड संकलन गर्ने नयाँ रेकर्ड राख्ने सम्भावना देखिन्छ।
The post दोस्रो दिनको कमाइ झण्डै पहिलो दिनझै, नयाँ रेकर्ड बनाउँदै बाहुबली-२ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qnCaAB
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

