भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ वैशाख, एजेन्सी ।
बलिउड अभिनेता सेफअली खान र अभिनेत्री करिना कपुरको छोरा तैमुरको जन्म भएपछि उनको घरमा नयाँ खुसी छाएको छ तर उक्त खुसीसंगै अर्को नयाँ घटनाले स्थान पाएपछि परिवारमा निराशा उत्पन्न भएको छ।
कारण हुन आमा बन्दै गरेकी शोहा अली खान विरुद्ध आर्म्स लाइसेन्स अथोेरिटी कास्मिरले हतियारको विषयमा खानतलासी गर्ने आदेश जारि गरेको छ ।
सन् १९९६ मा जारी गरिएको आर्म्स लाइसेन्सअनुसार सोहाअली खान हतियार प्रयोगको लागी योग्य थिइनन् । जुन हतियार उनका पिता नवाव मन्सुर अली खान लगायत अन्य ६ व्यक्तिले हरिणको शिकारका लागि प्रयोग गरेका थिए । सोहि आरोपमा उनलाई छानविनमा राखिएको छ भने नियमअनुसार कारवाहि अगाडि बढाइने बताइएको छ ।
सोहा अली खानले सन् २०१६ मा अवैध ढंगले हतियार लाइसेन्स बनाउने कोसिस गरेको आरोप समेत छ । सोहि विषयमा सोहाअली खानलगायत यस मुद्धामा आवद्ध अन्य व्यक्तिविरुद्ध एफआइआर दर्ता गराउन अदालतले निर्देशन दिएको छ ।
यस मुद्धाको सुनुवाई आगामी जुलाई महिनाको २४ तारिखमा हुने बताइएको छ ।
The post सेफअली खानको घरमा यस्तो घटना निराशामा बदलियो खुसी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pujLSS
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

