भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री निवास वालुवाटारमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई राजदूत सिंहले आफ्नो पदको कार्यभार सम्हालेपछि पहिलोपटक भेट गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत पुरीको कार्यकालको सफलताको शुभकामना गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदूत पुरीले नेपाल र भारत दुई देशको आपसी हित र सम्बन्धको विकासमा आफ्नो भूमिका रहने उल्लेख गर्दै नेपालमा रहेर काम गर्ने मौका पाएकामा खुसी व्यक्त गर्नुभएको थियो । यसअघि नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग यसअघि राजदूत पुरीले छुट्टाछुट्टै भेट गरिसक्नुभएको छ ।
The post प्रधानमन्त्री ‘प्रचण्ड’ संग राजदूत मञ्जिवसिंह पुरीको शिष्टाचार भेट appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oBPrnt via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

