Loading...
Loading...
सुनिलसंगको विवादकै बीच कपिल मोनिकासंग रातभर नाचे
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ चैत, एजेन्सी।

सुनिल ग्रोभरसंग भएको विवाद अझै थामिएको छैन। यता कपिल शर्मा पार्टीमा व्यस्त छन्। अपकमिङ फिल्म ‘फिरंगी’को सेटमा नायिका मोनिका गिलसंग पुरै रात डान्स गर्दै कपिल भेटिएका छन्। फिल्मका निर्देशक राजीव ढिंगरा पनि संगै थिए। फिल्मको सुटिङ अहिले राजस्थानमा चल्दै छ ।

कपिल राती भर नाचेको पार्टिको लागि फिल्म निर्माताले ७५ हजार भारु खर्च गरेर स्थानीय गायक झिकाएका थिए।

कपिल भन्छन्, पैसाको लागि शोमा फर्किनेछन् सुनिल

कपिलले सुनिल ग्रोभर र आफ्ना अन्य सहकर्मीकोबारे ठूला ठूला कुरा गर्न छोडेका छैनन्। सुनिल र बाकीँ कलाकारलाई पैसा चाहिएकोले शोमा फिर्ता हुने कपिलले ‘फिरंगी’ को सेटमा बोलेको कुरा बाहिर आएको छ। अष्ट्रेलिया टुरबाट भारत फर्किदाँ कपिलले चन्दन प्रभाकर र सुनिल ग्रोभरलाई गालीगलौज गरेका थिए। यसपश्चात सुनिल र चन्दन कपिल शर्मा शोको सुटिङमा फर्किएका छैनन्।

मोनिकासंग कपिलको बोन्डिङ

मोनिका गिलसंग कपिलको दोस्ती निकै जम्ने गरेको चर्चा छ। मोनिका इन्डो-अमेरिकन मोडल तथा नायिका हुन।

उनले सन् २०१४ मा मिस इन्डिया वर्ल्डवाइडको ताज जितेकी थिइन। साथै उनी मिस यूएसएकी बिजेता पनि हुन। उनले पञ्जाबीमा ‘अंबरसरिया’ र ‘सरदारजी २’ जस्ता फिल्ममा अभिनय गरेकी छिन्।

The post सुनिलसंगको विवादकै बीच कपिल मोनिकासंग रातभर नाचे appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nuDrVx
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.