भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं,१६ चैत्र । स्थानीय तहको चुनावका लागि भन्दै गृह मन्त्रालयलये करिब नौ हजार प्रहरीको सरुवाको तयारी गरेको छ । तर, निवार्चान आयोगले सरुवाको सहमति दिएको छैन । सूची पेस नगरी सरुवा सहमति मागिएको भन्दै आयोगले सहमति नदिएको हो ।
आयोगको मापदण्डअनुसार कर्मचारी सरुवाका लागि सरुवा हुनेहरुको विवरणसहित सरकारले आयोगमा पठाउनुपर्ने हुन्छ । तर, गृहले सरुवा सूचीबिनै सहमति मागेको थियो । आइतबार गृहले सरुवाका लागि आयोगसँग सहमति मागेको हो । गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुको सरुवा गर्न लागेको हो ।
नेपाल प्रहरीका दुइ दर्जन जिल्लाका प्रमुखहरुको हेरफेर तयारी भइरहेको छ । एक वर्ष अवधि पुग्न लागेका अधिकारीहरुको सरुवा गरिएको हो । त्यस्तै, चुनावी सुरक्षा विश्लेषणका आधारमा कतिपय जिल्लाका प्रहरीको संख्यासमेत हेरफेर गर्न लागिएको छ ।
The post करिब नौ हजार प्रहरीको सरुवा संगै दुइ दर्जन जिल्लाका प्रमुखहरुको हेरफेर तयारी हुदै appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2o6ZmFc via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

