प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं,१७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सरकारले फागुन ९ गते चुनावको मिति घोषणा गरेपनि संविधान संसोधन लगायतका विषयमा मधेशी मोर्चा लगायतका केही शक्तिले चुनावमा सहभागीता नजनाउने बताएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्तिले भने चुनावको मिति फिर्ता लिन माग गरेका छन् ।
The post प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2lQSKHl via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

