Loading...
Loading...
बङ्गलादशी म्युजिक भिडियोमा नेपाली मोडल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ फागुन, काठमाडौँ ।

नेपाली मोडेल सीतल आचार्य बङ्गलादेशी म्युजिक भिडियोमा देखिने भएकी छिन् । बङगलादेशी चर्चित गायक तथा मोडेल एच.एम. राणको स्वर रहेको म्युजिक भिडियोमा सीतल देखिने भएकी हुन् ।

बलिउड फिल्म ‘आशिकी-२’का संगीतकार ‘एम ए रहमान’को संगीत रहेको यस म्युजिक भिडियोको सम्पूर्ण सुटिङ नेपालमै नगरकोट, पोखरा र ठमेललगायत स्थानमा गरिएको छ । धेरै नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी सीतल ‘परदेशी’ फिल्मबाट फिल्म-यात्रा पनि सुरु गरेकी छिन् ।

‘सपना नि तिमी बिपनी नि तिमी, तिमी नै जीवन, तिमी नै मृत्यु’ सार बोकेको यस गीतको म्युजिक भिडियो चाँडै सार्वजनिक हुने सीतलले बताइन् । यो म्युजिक भिडियो सार्वजनिक भएपछि उनी फेरि अन्य केही बङ्गलादेशी म्युजिक भिडियोमा काम गर्ने मोडल सीतलले जानकारी दिइन् । म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गरेका छन् ।

The post बङ्गलादशी म्युजिक भिडियोमा नेपाली मोडल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2l7n0AJ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.