Loading...
Loading...
फिल्म ‘सुपर हिट’ यी नायिका शून्य ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ माघ, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’ ले व्यपारमा ऐतिहासिक सफलता पाएको छ । चलचित्रले सय दिन मनाइरहँदा पनि यसै फिल्मकी एक नायिकाको ओठमा मुस्कान छाउँनसकेको छैन । 
चलचित्र ‘छक्का पञ्जा’ सय दिन मनाउँदा यसका निर्माताको खल्तीमा १६ करोड सुरक्षित भइसकेको बताइन्छ । कुनै पनि कलाकारलाई चलचित्र ‘हिट’ हुनु सुखद् हुन्छ । झन ‘छक्का पञ्जा’ का अन्य कलाकारका त कुरै छाडौ कसैको भूइमा खुट्टा छैनन् भन्दा अन्यथा हुँदैन ।
तर, यसै फिल्ममा देखिएकी नायिका नम्रता सापकोटालाई भने यो ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ झैं भएको छ । हुन पनि चलचित्रमा स्टार कलाकारहरू प्रियंका कार्की, वर्षा राउतका अघिल्तिर नम्रतालाई कसले पुछोस् ।
चलचित्रमा नम्रताको छोटो भूमिका छ । हास्य कलाकार जितु नेपालकी गर्लफ्रेण्डका रुपमा देखिएकी नमैताको डायगल छ ‘मलाई तिम्रो टुप्पी मन पर्छ ।’ नम्रताको नेपाली रजतपटको यात्रा भने यो पहिलो होइन् । यसअघि ‘अन्तराल’ र ‘ब्रासलेट’लगायतका चलचित्रका अभिनय गरिसकेकी छन् । तर, हिट भएको भने यही ‘छक्का पञ्जा’ मात्र हो ।
यस चलचित्रमा उनले खासै चर्चा नपाए पनि आसा गरौं आगामी दिनमा उनले पक्कै नाम र दाम पाउनेछिन् ।

The post फिल्म ‘सुपर हिट’ यी नायिका शून्य ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jDdaUI
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.