Loading...
Loading...
‘रईस’ले पछि पार्यो ‘काबिल’लाई
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ माघ, एजेन्सी ।

शाहरुख खानको चलचित्रले ‘रईस’ले ब्यापारमा ऋतिक रोशनको ‘काबिल’लाई पछाडी छोडेको छ। दुबै चलचित्र एक दिन सार्वजनिक भएका थिए ।

दोस्रो दिन सम्मको व्यापारमा ‘रईस’ले ‘काबिल’लाई निकै पछाडी छोडिदिएको छ।  शाहरुख खान अभिनित ‘रईस’ले दोस्रो दिन २७ करोड भारुको व्यापार गर्दै दुइ दिनमा ५० करोड भारुको व्यापार गरेको छ।

त्यसै गरि ऋतिक रोशनको ‘काबिल’ले दोस्रो दिन १७ करोडको कमाई गर्यो। पहिलो दिन काबिलको ब्यापार ११ करोड भारु थियो। समग्रमा दुइ दिनको व्यापारमा ‘काबिल’ले २८ करोड भारुको व्यापार गरेको छ।

 

The post ‘रईस’ले पछि पार्यो ‘काबिल’लाई appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2k7XNEo
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.