Loading...
Loading...
कसैको स्तन त कसैको पुठ्ठो, अस्वभाविक अंगका कारण चर्चामा आएका ८ सेलेब्रेटी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सुन्दरताको मुख्य कडी व्यवहार हो। शारिरीक रुपरेखा र सुन्दरता त केवल क्षणिक हुन। सूचना प्रविधिको यो २१ औँ शताब्दीमा भने शारिरीक सुगठनलाई बढी महत्व दिने गरेको पाइन्छ। अझ मोडलिङ र फेसनको जरामा जकडिएको वर्तमान विश्वमा देखावटीपनलाई नै सुन्दरता भनी अर्थाइने गर्छ। यहाँ यस्तै ८ सेलेब्रेटीको बारेमा बताइएको छ जो आफ्ना अस्वभाविक अंगको कारण चर्चामा आए।

रियालिटी स्टार किम कार्दशियनलाई अहिले कसले नचिन्ला। उनको चर्चा किन भएको होला भनि खोज्दै जानुस् तपाईले कुनै ठोस कारण भेट्नुहुन्न। उनको शरिरको अंगको कारण नै विश्वव्यापी चर्चा पाइन। भन्नुपर्दा, उनको पुठ्ठोले नै उनलाई चर्चाको शिखरमा उचाल्यो। उनले आफ्नो ‘बट’लाई अझ आकर्षित बनाउन अनेकौ सर्जरी समेत गराइसकेकी छिन्।

क्रिस्टिना हेड्रिक्स

रातो कपालको अलावा क्रिस्टिना आफ्नो वक्षस्थलको कारण चर्चामा आएकी हुन।

काइली जेनरकिमकी बहिनी काइलीपनि आफ्नी दिदी झै चर्चित छिन्। तर उनको चर्चाको कारण ‘बट’ होइन। उनी ओठलाई लिएर चर्चामा आउने गर्छिन्। विभिन्न इन्जेक्सन लगाएर ओठको आकार ठूलो बनाएको चर्चा हुने गरे पनि काइलीले त्यसलाई अफवाह बताउँदै आएकी छिन्।

कारा डेलेविंगने

यी सुपरमोडल आफ्नो आँखीभौको कारण चर्चित छिन्।

सिन्डी क्रोफोर्ड

आफ्नो ओठमाथीको कोठीको कारण सिन्डीको चर्चा हुने गर्छ।

केट अप्टन२२ वर्षकी यी मोडलको ‘क्लिभेज’लाई लिएर चर्चा हुने गर्छ। तर केट भन्ने गर्छिन्, उनलाई सधै साना स्तनको चाहना थियो।

जुलिया रोबर्टस्

मोडलिङ सुरु भएदेखि नै जूलियाको मुस्कानलाई लिएर चर्चा हुने गर्छ।

माइली साइरस
आफ्नो शरिरको कारण चर्चामा आउने माइली चर्चामा रहन विभिन्न विवादित हर्कत पनि गरिरहन्छिन्।

यो पढ्नुस्।
नदेखाउनु पर्ने सबै देखाइन, एकतालाई लगाएकै लुगाले धोका – तस्बिरहरु
मलेसियामा नाच्दै लुगा खोल्दै नेपाली मोडल (भिडियो)

 

The post कसैको स्तन त कसैको पुठ्ठो, अस्वभाविक अंगका कारण चर्चामा आएका ८ सेलेब्रेटी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jlwsPY
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.