Loading...
Loading...
मिस फ्रान्सले जितिन मिस यूनिभर्सको ताज
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ माघ, एजेन्सी।

फ्रान्सकी आइरिस मितेनएरीले ६५ औँ मिस यूनिभर्स २०१७ को ताज जितेकी छिन्। पूर्व मिस युनिभर्स पिया वुट्सबाखले उनलाई यो ताज पहिराइन। ६३ वर्ष पछि फ्रासले मिस युनिभर्सको ताज फेरी जितेको हो।आइरिस डेन्टिस्ट पढ्दैछिन्। खाना पकाउन उनलाई ज्यादै मनपर्छ।

प्रतियोगितामा फर्स्ट रनरअप मिस हैटी र सेकेन्ड रनरअप मिस कोलम्बिया भइन।

The post मिस फ्रान्सले जितिन मिस यूनिभर्सको ताज appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2k7GEIT
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.