Loading...
Loading...
मलेसियामा एक नेपालीकाे मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
क्वालालम्पुरः रोजगारीको सिलसिलामा मलेसिया आएका एक नेपालीको मृत्यु भएको छ । प्यूठानका दिपक नेपालीको मृत्यु भएको उनका साथी छत्र लकाइले जानकारी दिए ।

१० दिन अघिदेखि पेट दुखेको र काममा जान नसकेका उनको आइतवार आफ्नै कोठामा मृत्यु भएको हो । क्वालालम्पुरस्थित एक्सपिड सेक्युरेटी कम्पनीमा कार्यरत नेपाली ११ महिना अघिमात्रै मलेसिया आएका थिए । 

पटक–पटक बिरामी भएको र काममा जान नसकेको खबर कम्पनीमा नेपालीले गरेपनि उनको उपचारमा कम्पनीले ध्यान नदिएकै कारण उनको ज्यान गएको उनका साथी छत्रले बताए । उनको शव क्वालालम्पुरस्थित अस्पतालमा राखिएको छ । 
- अन्नपूर्ण पोष्ट


#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2kIieWf

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.