भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ माघ, काठमाडौं।
अमेरिकामा बसेर नेपाली साङ्गितक क्षेत्रमा क्रियाशिल सुवास पुरीले अब फिल्म निर्माण गर्ने भएका छन्।
विगत १५ वर्ष देखि अमेरिकामा बस्दै आएका पुरीले हालै दुइवटा नेपाली गित बजारमा ल्याएका थिए। ‘हिमाल हल्लाउन सक्छु’ र ‘तिम्रो कम्मर कति छ मैया’ नामक गितले युट्युवमा राम्रै दर्शक बटुलेको छ।
तिनै पुरीले अब नेपाली फिल्म निर्माण गर्ने भएका हुन्। फिल्मको नाम अझै फाइनल नभइसकेको र ३ महिना देखि कथामा काम भइरहेको पुरीले बताएका छन्।
यो नेपाली कथानक फिल्मको लागि उनले सोनी टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम क्राइम पेट्रोलमा सहायक निर्देशक रहेका राज केपीलाई निर्देशनको जिम्मा दिने भएका छन्।
पहिलो फिल्म ‘मेन्टल’बाट अभिनयको लागि प्रशंसा बटुलेका नवनायक प्रथम खड्कालाई अभिनेताको रुपमा फाइनल गरिएको उनले बताए।
यो फिल्ममा संगित अर्जुन पोखरेलले दिनेछन्। फिल्मको वैशाख १५ गतेबाट सुटिङ सुरु हुने बताइएको छ। फिल्मको लागि नायिकालगायत अन्य कलाकार चाडै नै अडिसनबाट फाइनल हुने छन्।
फिल्मको अमेरिकामा भव्य प्रिमियर शो राखिने पुरीले योजना बनाएका छन्।
यो पढ्नुस।
फ्रान्सकी युवती यस वर्षकी विश्व सुन्दरी, हेर्नुस् १० तस्बिर
The post अमेरिका बस्दै आएका सुवास पुरी नेपाली फिल्म निर्माण गर्दै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kLtroe
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

