मलेसियामा नाच्दै लुगा खोल्दै नेपाली मोडल (भिडियो)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१७ माघ, एजेन्सी।।
चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाली कलाकार टोलीले मलेसियामा आोयजना गरेको युनिक सांस्कृतिक धमाका ४ मा कलाकारले धमाका गरेका छन्। धमाका यो अर्थमा कि नाच्दै गरेकी मोडल रिया श्रेष्ठले कपडा समेत खोल्न भ्याएकी छिन्।
नृत्य र कार्यक्रमको सम्यता बिर्सेर प्रस्तुतीमा उत्रेकी उनका उत्तेजक नृत्यका भिडियो अहिले युट्युबमा भाइरल बनेको छ।
एक भिडियोमा चर्चित हास्यकलाकार शुलेमान शंकर ‘इकु’ पनि उनीसंगै नृत्यमा सहभागी देखिन्छन्।
The post मलेसियामा नाच्दै लुगा खोल्दै नेपाली मोडल (भिडियो) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kIInaV
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

