भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ माघ काठमाडौं । नेपाली रजतपटकी सुन्दरी नायिकाका रुपमा मानिएकी निशा अधिकारीको रुपमा प्रिन्सिपलदेखि पिउनसम्म लठ्ठिएपछि हैरान भएकी छन् ।
शिक्षिका बनेकी निशाको रुपमा प्रिन्सिपल त लठ्ठिए – लठ्ठिए पियन पनि मोहित भएर पछि लागेकाले हैरानी भएको हो । तर, चलचित्रको रंगिन दुनियाँ चटक्कै छोडेर शिक्षिका बनेकी भने होइनन् । चलचित्र ‘कुम्भकर्ण’ मा उनले शिक्षिकाको अभिनय गरेकी हुन् ।
यसैगरी उनको रुपमा लठ्ठिने साच्चैका प्रिन्सिफ र पियन होइनन् फिल्मकै कलाकार हुन् ।
प्रदर्शनको मिति फिक्स नभएकनै टिजर सार्वजनिक गरिएको ‘कुम्भकर्ण’ मा निशाबाहेक गौरव पहाडी, भोला सापकोटा र अभय बरालको मुख्य भूमिका रहेको छ ।
दीपक ओलीले निर्देशन गरेको यो फिल्ममा आकास पल, कुलदीप अधिकारी, कमल गाँउले, प्रतिभा क्षेत्रीलगायतलाई पनि दर्शकले देख्न पाउनेछन् ।
आकास पलको प्रस्तुतीमा तयार भएको यो फिल्मलाई क्षितिज बस्नेतले निर्माण गरेका हुन् ।
The post प्रिन्सिपलदेखि पियनसम्म निशाको पछि लाग्दा . . . appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kDNXbh
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

