Loading...
Loading...
कति कमाउँदै छन् संगै भिडेका ‘काबिल’ र ‘रईस’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ माघ, एजेन्सी ।

बलिउड बक्स अफिसमा अभिनेता ऋतिक रोशन र शाहरुख खानबीच प्रतिस्पर्धा जारी छ । ऋतिकले खानलाई कडा टक्कर दिइरहेका छन् । पहिलो दिनको तुलनामा दोस्रो दिन ऋतिकको ‘काबिल’ले ८० प्रतिशत बढी कमाई गर्यो ।

यद्यपी, चार दिनको कमाईलाई तुलना गर्ने हो भने ‘रईस’ अहिले पनि ‘काबिल’भन्दा माथि नै छ ।

ट्रेड एनालिस्टको ट्विट अनुसार, रिलिजको चौँथो दिन ‘रईस’ले १५.६१ करोड भारु कमाई गर्यो भने चार दिनमा कुल ७५.४४ कराड भारु व्यापार गरेको छ । त्यस्तै ‘काबिल’ले शनिवार १३.५४ करोड व्यापार गरेको छ भने यसले अहिलसम्म जम्मा ५२.४१ करोड भारुको व्यापार गरेको छ ।

फिल्म ‘रईस’ टिमले फिल्मलाई दर्शकले मन पराएको र सफलता पाएको खुशीयालीमा सोमबार ‘सक्सेस पार्टी’ राख्ने भएको छ । यद्यपी, सक्सेस पार्टीमा मदिरा नभित्र्याइने बताइएको छ । ‘रईस’को प्रभावी संवाद, एक्सन र संगीतले आफ्नो सफलताको छाप छोडेको फिल्म टिमको ठम्याई छ ।

लामो बिदा भएकाले फिल्मको व्यापार विस्तारै बढ्दै गएकाले चाँडै १०० करोड क्लबमा ‘रईस’ सहभागी हुने टिमले आशा राखेको छ । यि दुवै फिल्म गत २५ जनवरीबाट एकसाथ प्रदर्शनमा आएका हुन् । फिल्मको प्रतिपस्र्धालाई लिएर लामो समयसम्म चर्चा बटुलिरहेको छ ।

The post कति कमाउँदै छन् संगै भिडेका ‘काबिल’ र ‘रईस’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kB7f0S
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.