भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१३ मंसिर, एजेन्सी । भारतीय टेभी शो ‘बिग बोस’ का एक सहभागिप्रति क्रुद्ध हुँदै आइटम गर्ल राखी सावन्तले उसलाई नाङ्गै डुलाउने बताएकी छिन् ।
एक अन्तरवार्तामा राखीले बिग बोसका एक सहभागी स्वामी ओमजीलाई यसरी नाङ्गै डुलाउने कुरा बताएकी हुन् । राखी स्वामी ओमजीद्वारा महिलाहरुको क्यारेक्टरमाथी गरिएको कमेन्ट्सलाई दिएर क्रोधित छिन् । उनले भनिन्, ‘म बिग बोसको घरमा गएर स्वामीजीलाई क्लास दिन चाहन्छु । स्वामीजी वृद्ध महिलाहरुको क्यारेक्टरमाथी कमेन्ट गरिरहन्छन् । को हुन् उनी रु कोही जर्ज हुन् र रु कपडा चोरेर फ्याक्न चाहिन्छु ढोका भन्दा बाहिर ।’
राखीले अगाडी भनिन्, ‘म स्वामीजीको कपडा चोरेर न्यूड घुमाउन चाहन्छु । म उनको कपडा पर्खालभन्दा बाहिर फ्यालिदिन्छु र उनलाई भन्छु कि जाउँ र खोजेर ल्याउँ । जब उनी सुतिरहेका हुन्छन् तब म उनको कपाल काट्न पनि सक्छु । थाहा छैन शो मेकर्सले कुन गुफाबाट यि बाबालाई समातेर ल्याएका हुन ।’
The post रिसले आगो हुँदै राखी भन्छिन् –‘त्यसलाई नाङ्गै कुदाउँछु’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2gxhcd1
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

