Loading...
Loading...
थाहा पाउनुस्, बलिउडकी नायिका राम्री देखिनुका कारण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१२ मंसिर, एजेन्सी । बलिउड नायिकाहरूको सुन्दरताको लाखौं फ्यान रहेका छन् । तर, के तपाईं लाई थाहा छ, यसरी राम्री देखिन उनीहरूले कति कस्ता प्रयोग गर्छन ? आफूलाई आकर्षक देखाउन उनीहरूले प्लाष्टिक सर्जरीसम्मको सहारा लिएका छन् । तर, आजसम्म यो कुरालाई कुनै पनि हिरोइनले स्वीकार गरेका छैनन् । कसले कुन अंग सच्याए ? anuska

१) अनुष्का शर्मा – अनुष्का शर्मा बलिउडभन्दा पहिले जब ‘कफी विथ करण’ नामको टिभी शोमा देखिइन् तब उनको ओठलाई लिएर धेरैले खिसी गरे । उनले ओठको सर्जरी गराएको चर्चाले पछि सामाजिक सञ्जालमा निक्कै चर्चा पायो । तर, उनले आफ्नो ट्वीटर ह्यान्डल मार्फत यस कुरालाई पुरे अस्वीकार गरिन । उनले भनिन् ‘मेकअपकै कारण मेरो ओठमा परिवर्तन आएको हो ।’ उनको यो बदलिएको रूपले केही केही त पक्कै गरेकै हो भन्ने संदेश दिन्छ ।

priyanka

२) प्रियंका चोपरा – बलिउडदेखि हलिउडसम्म तहल्का मच्चाउने नायिका प्रियंका चोपराले पनि अप्रेशन गरेर आफ्नो नाकलाई हल्का ठाडो र स्लिम बनाएकी छन् । तर, उनले पनि मेकअप कै कारण यस्तो देखिएको बताउदै अप्रेशनलाई अस्वीकार गरेकी छन् । shllpa

३) शिल्पा सेट्टी – शिल्पाको पहिले र अहिलेको रूप, रैगमा आकास, पतालको फरक देखिन्छ । यसका लागि शिल्पाले कयौं पटक सर्जरी गराएको बताइनछ । तर, उनी पनि अन्य नायिकाजस्तै यसलाई इन्कार गर्छिन । kangana

४) कंगना रनौत – बलिउडकी ‘क्विन’ का रुपमा चिनिने कंगना रनौतको त पहिले र अहिलेको अनुहारमा आमुल परिवर्तनजस्तै देखिन्छ । उनले सन् २०११ मै अनुहार र नाकको सर्जरी गराएको बताइन्छ । उनले पनि अन्य नायिकाजस्तै यसलाई स्वीकार गर्दिनन् । तर, कंगनाको पहिले र अहिलेको नाक, ओठ तथा निधारको लुक्समा आएको परिवर्तनले केही त पक्के गरेकै हो भन्ने प्रष्ट हुन्छ । aish

५) ऐश्वर्या राय – भारतमा मात्र होइन विश्वकै सुन्दरीको ताजनै जितेकी ऐश्वर्या रायले पनि राम्री देखिन सर्जरीको सहायता लिएको बताइन्छ । उनले गाला र जां लाइनको सर्जरी गराएकी बताइएको छ ।

The post थाहा पाउनुस्, बलिउडकी नायिका राम्री देखिनुका कारण appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2gtZVoA
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.