भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१४ मंसिर, काठमाडौं । नायिका अलिया भट्ट (कायरा) जीवनप्रति अत्यन्त निरास थिइन् । उनलाई कसैले जीवन बाँच्ने कला सिकाएपछि जीवन त ‘डियर’ पो लाग्न थाल्यो !
हो, गत शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउडको एउटा फिल्मको कथा यस्तै छ । पहिले निरासापूर्ण जीवनमा अनायास खुसी आयो र ‘डियर’ जिन्दगी लाग्न थाल्यो । यस्तैविषयवस्तुका कथा भएकोले फिल्मको नाम पनि ‘डियर जिन्दगी’ राखिएको हुनु पर्छ ।
जहाँगिर खान (जग) संगको भेटपछि आलियाले जीवन बाच्ने नयाँ शुत्र फेला पार्छिन । जहाँगिरले नै आलियालाई जीवन जिउने कला सिकाउँछन् र आलिया नयाँ ढैगले जीवनको सुरुआत गर्छिन । त्यसपछि त के जताततै जताजतै खुसी र हौसला तथा प्रेरणा मात्रै प्राप्त हुन्छ ।
जीवन जिउन जान्नुपर्छ र जिउन जानेमा जताततै बहार देखिन्छ भन्ने सन्देश बोकेको चलचित्र ‘डियर जिन्दगी’ ले अहिले राम्रो कमाइ गरिरहेको बताइएको छ । पहिलो दिनमै ८ करोड बढीको कारोवार गरेको यो फिल्मले त्यसपछिका दिनमा झन दर्शकहरूलाई आकर्षितगरिरहेको बताइएको छ ।
गौरी सिंदेद्वारा निर्देशित ‘डियर जिन्दगी’ ले बक्स अफिसमा अरुलाई पछि पारिरहेको छ । आजसम्मकै सबैभन्दा बढी कमाइ गर्ने फिल्ममा यो पर्ने निश्चित भएको बलाकारहरू ने बताउँछन् ।
The post निरास आलियाको जीवन कसरी आयो यो खुसी ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2fZi8a3
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

