Loading...
Loading...
आफ्नो मनको बह पोख्दैछिन् गायिका गुरुङ (भिडियो सहित )
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । model-1

 

rai उत्कृष्ट प्रस्तुती सहित चर्चा कमाइरहेकी गायिका सुमन गुरुङ नयाँ अवतारमा उपस्थित भएकी छन् । जब जब बोलको डान्सिङ नम्बरमा उनको बोल्ड अवतार देख्न पाइन्छ । modelयुवतीले युवकलाई मन पराएपछिको अवस्थालाई समेटेर लेखिएको शब्दमा सुमनले आफ्नो सुमधुर स्वर दिएकी छन् । रिकेश गुरुङको शब्द संगीतमा रहेको जब जब बोलको गीतको भिडियो गायिका गुरुङ र मोडल भुवन घोरासैनीले अभिनय गरेका छन् । केही समय अगाडि नै बनिसकेको यो गीतको भिडियो बन्नमा अलिकति ढिला भएको होइन भन्ने प्रश्नमा गायिका गुरुङले भनिन् “मोडल घोरासैनी अष्ट्रेलियामा बस्ने भएकाले नेपाल आउन अलिक समय लागेको हुनाले ढिला भएको हो” ज्ञानेन्द्र शर्माले खिचेको यस गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने जेडी तमुको निर्देशन रहेको छ ।



from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2cAoA4H
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.