बाबुको चेतावनीको वास्तै नगरी रातभरी श्रद्धाको पार्टी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१२ असोज, एजेन्सी
बाबु शक्ति कपुरले छोरी घर ढिलो आउने गरेको कारण समय सीमामा बस्न सम्झाएको केही दिन पनि भएको थिएन नायिका श्रद्धा कपुर अबेर रात पार्टीमा मस्त भइन।
क्याट्रिना कैफ, सिद्धार्थ मल्होत्रा र आदित्य रोय कपुरले सोमबार राती एक प्राइभेट पार्टीमा पुगे। निर्देशक शाद अलीको घरमा साढे एघारबाट सुरु भएको पार्टीमा क्याट्रिना एकै छिन बसेर फर्किइन, तर श्रद्धाको समूहभने बिहान ४ बजेसम्मै डटीरहे।
परिवारसंग समय नबिताएको र घर ढिलो ढिलो पुग्ने कारण श्रद्धालाई आमाबाबुले सम्झाएको खबर हालै आएको थियो। थुप्रै फिल्ममा पनि व्यस्त श्रद्धा रातरात पार्टीमा हिड्ने गर्छिन्।
यो पढ्नुस्।
अबेर रात घर आउन थालेपछि छोरी श्रद्धालाई शक्तिले सम्झाए
The post बाबुको चेतावनीको वास्तै नगरी रातभरी श्रद्धाको पार्टी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2cBnDOI
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

