भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

भारत र पाकिस्तान बिचको राजनैतीक सम्बन्ध चिसिएपनि बलिउड र पाकिस्तान बिच भने निकै पुरानो सम्बन्ध छ। कयौं बलिउड कलाकारको जीवन पाकिस्तानी कलाकारसंग जोडिएका छन्। पाकिस्तानीसंगको प्रेम सम्बन्ध बलिउडमा नौलो छैन। सुष्मिता सेन, सलमान खान लगायत बलिउडका कलाकारका पाकिस्तानी प्रेमी प्रेमिका थिए।
सुष्मिता सेन र वसीम अकरमसन् २०१३ मा सुष्मिता र पाकिस्तानी क्रिकेटर वसीम अकरमको विवाहको हल्ला चलेको थियो। ‘एक खिलाडी एक हसीना’ टिभी शोमा यी दुवै जज बनेका थिए। लामो अफेयर पश्चात यो जोडीले विवाह गरेको चर्चा थियो। पछि यो खबरको खण्डन गरियो। सन् २०१३ मै वसीमले अष्ट्रेलिया मूलकी शनीरा थम्पसनसंग विवाह गरेका थिए।
सलमान खान र सोमी अलीसंगीता बिजलानीसंग ब्रेकअप पश्चात सलमान खानको मन पाकिस्तानी मूलकी नायिका सोमी अलीमाथी लामो समय रह्यो। सोमीले सेफ अली खान र संयज दत्तसंग केही फिल्म खेलेकी छिन् तर दर्शकमाझ उनले चर्चा बनाउन सकिनन्। सलमानसंग ब्रेकअप अनि फिल्मी करिअर फ्लप भएपछि उनी विदेश हानिइन।
यो पढ्नुस्: सलमान खानका ११ गर्लफ्रेण्ड, कसैलाई कुटे,कसैलाई छोडे..
अश्मित पटेल र वीना मलिकअश्मित पटेल र पाकिस्तानी नायिका विना मलिकको भेट ‘बिग बोस’ मा भएको थियो। पछि सन् २०१३ मा ‘सुपर मोडल’ फिल्ममा संगै काम गरे। त्यो बेलासम्म यी दुवै सम्बन्धमा थिए। तर केही समयमै ब्रेकअप भयो। अश्मितलाई छोडेर वीमाले दुबईमा बिजनेसम्यानसंग विवाह गरिन। अहिले वीनाको दुई बच्चा छन्।
सोनालीले आफ्नो प्रोपोजल अस्वीकार गरे किड्न्याप गर्ने भन्दै एक अन्तर्वाताको क्रममा पाकिस्तानी क्रिकेटर शोएब अख्तर जिस्किएका थिए। मिडियाको सामु सोनाली प्रतिको प्रेम सार्वजनिक गरिसकेका थिए। यो जोडी बिचको अफेअरको खबर निकै पटक चलेको थियो।
अमृता अरोरा र उस्मान अफजल
नायिका अमृता अरोरा र पाकिस्तानी मूलका इंग्लिस क्रिकेटर उस्मान अफजलको अफेयर लगभग ४ वर्ष चल्यो। लङ डिस्टेन्स रिलेशनशिप लामो समय रहन सकेन। सन् २००९ मा अमृताले शकील लडकसंग विवाह गरिन। अहिले अमृताको दुइ बच्चा छन्।
यो पढ्नुस्।
अक्षय कुमारका ७ गर्लफ्रेन्डः हरेक गर्लफ्रेन्डसंग इन्गेजमेन्ट
The post बलिउडका टप कलाकार जसका थिए पाकिस्तानी प्रेमी प्रेमिका appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2dsLXn0
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

