Loading...
Loading...
ब्रेकअप पछिको पिडा भुलाउने क्याट्रिनाको यस्तो आइडिया!
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी।
रणवीर कपुरसंग लामो समय सम्बन्धमा रहेर लिभ इन रिलेसनमा समेत बसेकी क्याट्रिना सम्बन्ध टुटेपछि विक्षीप्त छिन्। अब एक्लै बस्न सुरु गरेकी क्याट्रिनाले कोठामा विभिन्न पत्थर भित्र्याउँदै छिन्। वास्तु शास्त्रमा निकै विश्वास राख्ने क्याट्रिना ति पत्थरले जीवनमा सकारात्मक उर्जा दिने विश्वास गर्छिन्।katrina kaif ranbir kapoor 244977712

भलै रणवीरसंगको ब्रेकअपले विचलित भएकी हुन् सकारात्मक हुन भने हर प्रयास गर्दैछिन् क्याट्रिना। सम्बन्ध टुटेपछि पनि सम्बन्ध पुन गास्न क्याट्रिना लगायत उनको आमाले समेत रणवीरको आमासंग कुरा गरेका खबर आएका थिए।

रणवीर भने क्याट्रिनासंग सम्बन्ध गाँस्ने कुनै मुडमा देखिदैन। खबर नआएका पनि होइनन्, ब्रेकअप पश्चात रणवीर रक्सीको लतमा लागेको चर्चा चलेका थिए। तैपनि यी दुवैले आ-आफ्नै बाटो लाग्ने नै पक्का गरिसकेका छन्।

रणवीरले आफ्नो ३४ औँ जन्मदिन यो पटक निकै वर्षपश्चात क्याट्रिनाको उपस्थिति बिना मनाएका छन्।

यो पढ्नुस्।

इन्स्टाग्राममा टपलेस तस्बिर अपलोड गरेर हिडेकी किमलाई सडकमै यस्तो!

सलमान र रणवीर पछि क्याट्रिना अब नयाँ सम्बन्धको लागि तयार

क्याट्रिनाले खोलिन् रणबीरसँग ब्रेकअप भएपछिको पीडा

विवादै विवादले घेरिएको फिल्म ‘जग्गा जासुस’ को सुटिङमा फर्के रणवीर

 

The post ब्रेकअप पछिको पिडा भुलाउने क्याट्रिनाको यस्तो आइडिया! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2dlSDBR
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.