Loading...
Loading...
पाकिस्तानी सिनेमाघरमा भारतीय फिल्म प्रतिबन्ध
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ असोज, एजेन्सी।

पाकिस्तानका प्रमुख सिनेमा घरमा भारतीय फिल्म प्रदर्शन गर्न बन्द गरिएको छ।baburam naya shakti birodh 151706

सिनेमाघरले यसलाई देशको सैन्यबलको समर्थनमा उठाएको कदम बताएका छन्।

भारत प्रशासित कश्मिरको उरीमा भएको चरमपन्थी आक्रमणमा भारतीय सैनिकको मृत्यु र भारतीय सेनाले नियन्त्रण रेखामा सर्जिकल अपरेशन गरेको दाबी पश्चात दुवै देश बिच तनाव छ।

भारतीय फिल्म निर्माताको संगठनले पाकिस्तानी कलाकारमाथी प्रतिबन्द लगाएको एक दिन पश्चात पाकिस्तानी सिनेमाघरले यस्तो निर्णय गरेका छन्।

पाकिस्तानमा चर्चित सिनेमा चेन सुपर सिनेमाले २९ सेप्टेम्बरमा आफ्नो फेसबुक पेजमा गरिएको पोस्टमा भनेको थियो कि उसले पाकिस्तानी सेनाको समर्थनमा आफ्नो सबै सिनेमाघरमा तुरुन्त भारतीय फिल्मको प्रदर्शन रोक्दै छ।

साथै फेसबुक पोस्टमा भारतीय सिने सामग्रीसंग जोडिएका सिडी र डिभिडीको बिक्रिमाथी पनि रोक लगाउन आह्वान गरिएको छ।

साथै लाहौर उच्च अदालतमा एक निवेदन दर्ता गर्दै पाकिस्तानमा भारतीय फिल्ममाथी प्रतिबन्ध लगाउन माग समेत गरिएको छ।

भारतमा पनि पाकिस्तानी कलाकारको विरोध भइरहेको छ।

महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कालाकारलाई भारत छोड्न धम्की दिएको थियो।
यसै बिच बलिउडका चर्चित नायक सलमान खानले पाकिस्तानी कालकारको बचाव गर्दै उनीहरु आर्टिस्ट भएको आतंककारी नभएको बताएका छन्।

यस्तो बयान पछि सलमान खान आलोचनाको शिकार हुने सम्भावना समेत रहेको छ।

यो पढ्नुस्।

भारतमा पाकिस्तानी कलाकारको प्रतिबन्धबारे सलमान बोले, ‘उनीहरु आर्टिस्ट हुन’

नाकाबन्दी देखि सर्जिकल अपरेशन सम्मः भारतीय मास्टर माइण्ड ‘अजित डोभाल’

इमरान खानले भने- भारतसँग कसरी बदला लिने म सरकारलाई सिकाउँछु

The post पाकिस्तानी सिनेमाघरमा भारतीय फिल्म प्रतिबन्ध appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2cHjzwg
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.