Loading...
Loading...
४० थान डेटोनेटरसहित एक पक्राउ !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

दाङ जिल्लाको बिजौरी–९ छिल्लीकोट बस्ने ३३ वर्षीय ओमप्रकाश पुनलाई ४० थान विस्फोटक पदार्थ डिटोनेटरसहित मङ्गलबार दाङबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार पुनले घरमा अवैध विस्फोटक पदार्थ लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा निजलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका पुनलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको प्रहरी प्रमुख सिंहले बताए ।

यसैबीच, हतियार देखाएर जबर्जस्ती करणी गरेको अभियोगमा छिल्लीकोटकै ३३ वर्षीय धनबहादुर पुनलाई मङ्गलबार प्रहरीले लमहीबाट पक्राउ गरेको छ ।

मङ्गलबार नै प्रहरीले एक थान कटुवा पेस्तोल, एक राउन्ड गोलीसहित कमल र अन्य एक व्यक्तिलाई पनि पक्राउ गरेको सिंहले बताए । – S



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2bAESxo

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.