भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ भदौ, एजेन्सी ।
बलिउड अभिनेत्री प्रीति जिन्टाको शिमलास्थित घरबाहिर एक ब्यक्तिको लाश भेटिएपछि सनसनी मच्चीएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रचण्डले बिना मगरका बाबु आमासँग भेट्दा गालीको वर्षा
यो घरमा उनकी आमा नील प्रभा बस्दै आएकी छिन् । घरमा यो घटना भएको समयमा भने प्रीतिकी आमा त्यहाँ नभएको समाचारमा उल्लेख छ ।
फाइल तस्विर
लाश भेटिएका युवकको नाम करण दीप रहेको प्रहरीले जनाएको छ । प्रीतिको घरको तेश्रो तल्लाबाट खस्दा ती २९ वर्षीय युवकको मृत्यु भएको अनुमान गरिएको छ ।
आफ्नो प्रेममा प्रीतिसहित कुन-कुन नायीकालाई फसाए युवराज सिंहले…
लोकेश बन्सल नामका युवक प्रीतिको घरमा बस्दै आएका थिए । उनलाई भेट्न आएका युवक राति रक्सी पिएको नशामा प्रीतिको घरको तेश्रो तल्लाबाट खसेका थिए । राति बसेर मदिरा पिएपछि ती युवक तेश्रो तल्लाबाट खसेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
अश्लिल भिडियो सार्वजनिक भएका बलिउड सुन्दरीहरु (तस्विर सहित)
The post प्रीति जिन्टाको घरको तेश्रो तल्लबाट खसेर युवकको मृत्यु appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2bAWVU6
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

