प्रियंकाको एक दिनको शुल्क साढे एक करोड भारु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१३ भदौ, एजेन्सी ।
बलिउडमा मात्र होइन प्रियंका चोपडाको नाम हलिउडमा समेत जोडिइसकेको छ । क्वान्टिको नामक अमेरिकन सिरियलबाट प्रियंकाले अवाार्ड समेत जितिसकेकी छिन् ।
फेसबुकमा सर्वाधिक लोकप्रिय ५ नेपाली नायिका
तपाइँलाई थाहा छ प्रियंकाले एक दिनको शुल्क कति लिन्छिन् । उनले लिने शुल्कको रकम सुन्नु भो भने चकित पर्नु हुन्छ ।
भारतीय सञ्चार माध्यमले जनाए अनुसार प्रियंकाले दिनमा साढे १ करोड भारु अर्थात २ करोड ४० लाख लिने गरेको जनाएका छन् ।
प्रियंकासँग रोमान्स गरेका ५ प्रेमी (फोटो फिचर)
हालै असम सरकारले पर्यटन प्रवर्द्धनका लागि राखेको प्रस्तावमा प्रियंकाले एक कार्यक्रमका लागि डेढ करोड भारु मागेको जनाइएको छ ।
प्रियंका चोपडाको यो भिडियो २४ घण्टामा १० लाखले हेरे (भिडियो सहित)
१० दिन सम्मका लागि दिनको डेढ करोड मागेको बताइएको छ ।
The post प्रियंकाको एक दिनको शुल्क साढे एक करोड भारु appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2bLKDFZ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

