Loading...
Loading...
ब्रेकअप भएका यी ६ बलिउड जोडी, लिभइन रिलेशनमा थिए कयौं वर्ष
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सन् २०१६ को सुरुवातमा रणवीर कपूर र क्याट्रिना कैफको ब्रेकअप भयो। भारतीय मिडिया यो जोडीको ब्रेकअपले तातेको थियो।

katrina kaif ranbir kapoor 244977712 १५ लाख भारु तिरेर भाडामा लिएको फ्ल्याटमा यो जोडी संगै बस्थे। करिब ५ करोड भारु बराबरको खर्च त इन्टेरियर डिजाइनमा मात्र खर्च गरेका थिए। अचानक ब्रेकअप पश्चात रणवीर फ्ल्याट छोडी बाबुआमाको घर फर्किएका छन्। चाडै क्याट्रिना पनि यो फ्ल्याट छोड्ने तयारी छिन्।

यो पढ्नुस्: क्याट्रिनाले खोलिन् रणबीरसँग ब्रेकअप भएपछिको पीडा

यो जोडीको सम्बन्धको सुरुवात फिल्मको सेटबाट सुरु भएको थियो। सन् २००९ मा आएको फिल्म ‘अजब प्रेमको गजब कहानी’ को सेटमा भेटिएका यी दुई २०१० को फिल्म ‘राजनीति’को सुटिङसम्म आइपुग्दा सम्बन्धमा बसिसकेका थिए। सन् २०१४ को अन्तमा संगै बस्ने गरि यो जोडी भाडाको फ्ल्याटमा सिफ्ट भए। संगै बसेको करिब डेढ वर्ष पछि ब्रेकअपका खबर आउन सुरु भएका थिए। २०१६ को सुरुवातमा ब्रेकअप पश्चात रणवीर फ्ल्याट छोडी हिडेका हुन।

९ वर्षसम्म लिभइन रिलेसनमा थिए जोन-विपाशाjohn bipasa 251260112
विपाशा वशु र जोन अब्राहमको भेट सन् २००३ को ‘जिस्म’ को सेटमा भएको थियो। जोन भन्दा अघि विपाशा डीनो मोरियासंग डेटमा थिइन। विपाशा र जोन नजिकिएर अनि दुवै ९ वर्षसम्म संगै बसे। तर पछि यो जोडीको ब्रेकअप भयो। सन् २०१४ जनवरीमा जोनले प्रिया रुंचालसंग विवाह गरे। लगतै सन् २०१६ मा विपाशाले नायक करण सिंह ग्रोवरसंग विवाह गरिन।

कंगना-आदित्यkangana aditya 266912करिअरको सुरुवाती दिनमा कंगना रनावट मुम्बइमा आफुभन्दा दुई गुणा उमेका आदित्य पंचोलीसंग लिभइन रिलेशनशीपमा थिइन। जबकी आदित्य विवाहित अनि दुई बच्चाका पिता समेत थिए। जब आदित्य र कंगनाको ब्रेकअप भयो आदित्यले कगंनासंग सम्बन्धमा रहेको स्वीकारेका थिए। यी दुई करिब २ वर्षसम्म संगै रहेका थिए।

सेफ-रोजाsaif rosa 27279912सन् २००४ मा पहिलो पत्नी अमृता सिंहसंग अलग भएपछि सेफ अली खानले इटालियन मोडन रोजा केटलानोसंग डेटिङ गर्न सुरु गरे। दुवै करिब २ वर्षसम्म संगै बसेपछि यो जोडीको सम्बन्ध पनि टुट्यो। रोजासंग अलग भएपछि सेफले सन् २०१२ मा करीना कपूरसंग विवाह गरिन। सेफ करिनासंग फिल्म ‘टशन’बाट नजिकिएका थिए। सो समयमा करिना शाहिद कपूरसंग पनि सम्बन्धमा थिइन। विवाह अघि सेफ करिनासंग ५ वर्ष लिभइन रिलेशनशीपमा थिए।

अभय-प्रितीAbhay Deol and Preeti Desai 2856112४ वर्षसम्म लिभइन रिलेसन पश्चात नायक अभय देवल र उनकी नायिका गर्लफ्रेन्ड प्रिती देसाईको सम्बन्ध समाप्त भएको थियो। दुवै सन् २०११ देखि सगै बस्दथे।

कल्कि – अनुरागAnurag Kashyap and Kalki Koechlin 29269912
कल्कि कोचलिन र अनुराग कश्यपको भेट ‘देव-डी’ को सुटिङको क्रममा सन् २००८ मा भएको थियो। त्यो समय अनुराग फिल्म एडिटर आरती बजाजसंग वैवाहिक सम्बन्धमा थिए र एक छोरीको पिता थिए। सन् २००९ मा सम्बन्ध विच्छेद पश्चात अनुराग र कल्किको अफेयरको चर्चा सुरु भएको थियो। सन् २००९-११ बीच लगभग डेढ वर्ष लिभइन रिसेशनमा बसे। अप्रिल २०११ मा यो जोडीले विवाह गरे अनि सन् २०१५ मा सम्बन्ध विच्छेद भयो।

यो पनि पढ्नुस्।
यी ११ बलिउड नायिकाले शरिरमा कहाँ -कहाँ बनाएका छन् ट्याटु? हेर्नुस् तस्बिर
कस्ता गाडी चढ्छन् बलिउड नायिका? यस्तो छ मूल्य सूची

The post ब्रेकअप भएका यी ६ बलिउड जोडी, लिभइन रिलेशनमा थिए कयौं वर्ष appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2c7YEBW
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.