Loading...
Loading...
झुम्कासंग विद्याको पुरानो प्रेम, यसरी बताइन् विगत
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बलिउडकी सिल्क अर्थात विद्या बालन एकताका मुम्बईको ट्रेनमा ५ रुपैयाको झुम्का किन्थिन। मुम्बईमा भएको एक कार्यक्रममा विद्याले आफ्नो विगत सम्झेकी हुन।vidya balan 15534489

डर्टी पिक्चरकी नायिका विधा वालने दिल्लीको एनसीआरमा सेन्को गोल्ड शोरुम उद्घाटन गर्ने क्रममा उनले मुम्बईको लोकल ट्रेनमा ५ रुपौंयाँको पनि झुम्का किन्ने बताएकी हुन। पाँच रुपैयाबाट सुरु भएको उनको झुम्काको किनमेल अहिले निकै उन्नतिको पथमा छ। बलिउडमा सफल नायिकाको रुपमा स्थापित भएपनि विद्यालाई ती पाँच रुपैयाँका दिन भने अझै याद आउने गर्छ।

हिरा र प्लेटिनम भन्दा सुनको गहनाको निकै शोख छ विद्यालाई्।  उनलाई झुम्काको मूल्यले भन्दा पनि झुम्काको डिजाइनले प्रभावित पार्ने गरेको छ।

उनी झुम्का किन्ने कुनै पनि मौका छोड्दिन्न । घरमा उनको झुम्काको कलेक्सन नै छ। विद्या भन्छिन् झुम्काको कुनै मोल छैन।

 

The post झुम्कासंग विद्याको पुरानो प्रेम, यसरी बताइन् विगत appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ayYMJi
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.