‘सलमानले माफि मागेनन्’
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
‘रेप्ड वुमन’ बयान विवादित बनेपछि बलिउड नायक सलमान खानले नेशनल वुमन कमिशनलाई जवाफ पठाएका छन्। कमिशनकी प्रमुख ललिता कुमार मंगलमले जवाफमा सलमानले कतै माफि नमागेका बताएकी छिन्।
सलमानले एक अन्तर्वार्तामा ‘सुल्तान’ फिल्मको सुटिङको क्रममा पहलमानलाई उठाएपश्चात बलात्कृत महिलाझै महसुस हुने बयान दिएका थिए। रिंगबाट बाहिर निस्कदा सिधा भएर हिड्न नसक्नेकुरालाई उदाहरण दिदै दिएको यस्तो बयानले सलमानको चौतर्फी आलोचना भएको थियो।
अन्तर्वार्ताकै क्रममा यस्तो बयान दिएपछि सलमानले लगतै गल्ती महसुस गर्दै आफुले यस्तो भन्न नहुने बताएका थिए।
यो पनि पढ्नुस्।
एउटै बयानको कारण तनाव: सलमानलाई महिला कमीशनले बोलायो
The post ‘सलमानले माफि मागेनन्’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/294sfZx
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

